महिला जजले सनबाथ लिएपछि जागिर चट !


हाई कोर्टकी एक महिला जजलाई उनको पदबाट बर्खास्त गरिएको छ । यसको कारण सुनेर तपाईलाई अचम्म लाग्न सक्छ । बोसनिया एन्ड हरजेगोविनामा आफ्नो अफिस डेस्कमा जज साहिबाले न्युड भएर सनबाथ लिएकी थिइन । डेली स्टारका अनुसार विहान करिब ८ बजे पहिलो पटक न्युड एक्सरसाइज गर्दै गरेको देखिएको थियो । त्यसपछि अफिस डेक्समा सुतेर सनबाथ लिदैथिइन । यस दौरान सडकको पेटीबाट धेरै मानिसले उनको फोटो खिचेका थिए । तर यो घटना जब आयो तब यस्तो हर्कतका बारेमा लोकल मिडियाले खवर प्रकाशमा ल्याए । यस घटनाको छानविनपछि आन्तरिक जाँच भयो । जसमा न्युड महिला अरु कोइ नभएर सिनियर जज थिइन । सुप्रिम कोर्टले तुरुन्तै उनलाई बर्खास्त गरेको थियो । कोर्टले उनको यस्तो हर्कतबाट कोर्टको छवि खराब भएको आरोप लगाएको छ । महिला जजले ढोका बन्द गरेर आफ्नो काम गरिरहेको दाबी गरेका छन । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.