राम्री बन्ने चक्करमा टीभी रिपोर्टरको यो हालत !

राम्री बन्ने चक्करमा एक कोरियाली टीभी रिपोर्टरले आफ्नो अनुहार कुरुप बनाएकी छिन् । दक्षिण कोरियाकी टीभी रिपोर्टरले आफ्नो अनुहारलाई मुटुको आकार दिन प्लास्टिक सर्जरी गरिन् । तर, सर्जरीले उनको अनुहारलाई सुन्दर बनाउनुको सट्टा कुरुप बनाइदिएको छ ।
यी महिलाको प्लास्टिक सर्जरीलाई लिएर इन्टरनेटमा हंगामा भएको छ । उनको महिलाको नाम भने गोप्य राखिएको छ ।
पछिल्लो तथ्यांकका अनुसार दक्षिण कोरियामा सर्जरी गर्नेहरुको संख्या अन्य देशको तुलनामा बढी छ । खासगरी १९ देखि ४९ वर्ष उमेरका मानिसले सर्जरी गर्ने गरेका छन् ।
राजधानी सिओलका ५ मध्ये एक जना महिला अर्थात करिव २० प्रतिशत महिलाले प्लाष्टिक सर्जरी गरेको हालै सार्वजनिक एक रिपोर्टले जनाएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.