विराटकी पूर्व प्रेमिका हिरोसँग मस्त , लाजले छोपिन् मुख

चर्चित क्रिकेटर विराट कोहली यतिबेला बलिउड नायिका अनुष्का शर्मासँग डेटमा रमाइरहेका छन् । तर उनको पूर्व प्रेमिका भने ‘हसी तो फसी’ हिरो सिद्धार्थ मल्होत्रासँग मस्त छिन् ।
ब्राजिलकी मोडल तथा नायिका इलाबेली लेइटले एक अन्र्तवार्तामा विराटसँग २ बर्ष प्रेममा रहेको खुलाएकी थिइन् । उनै नायिका यतिबेला सिद्धार्थसँग रोमान्स गर्दैछिन् । हालै मात्र दुई जोडीलाई मुम्बइको एक रेष्टुरेन्टमा रमाउँदै गरेको अवस्थामा देखिएको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।
मिडियालाई देखेपछि इलाबेलीले आफ्नो अनुहार छोपेकी थिइन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.