छ वर्षीया बालिका बलात्कृत

मोरङ । मोरङको केराबारी- ६ की एक बालिका बलात्कृत भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मोरङको केराबारी-६ का २१ वर्षीय शम्भु विकले जबर्जस्ती करणी गरेको पीडित परिवारले बताएको छ ।
अभियुक्त शम्भुलाई इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धानका लागि पक्राउ गरेको छ । रासस

,

0 comments

Write Down Your Responses

Powered by Blogger.