रोहितका लागि नाङ्गिइन् सोफिया (तस्विर सहित)

v

बलिउड अभिनेत्री सोफिया हयातले अर्को हर्कत गरेर चर्चा कमाउन खोजेकी छिन् । भारतीय क्रिकेटर रोहित शर्माले विश्वमै पहिलो पटक दोश्रो दोहोरो शतक हानेपछि सोफिया रोहितका लागि भन्दै नाङ्गिएकी हुन् ।
उनले ट्वीटरमा रोहितका नाममा भन्दै नग्न तस्विर सार्वजनिक गरेकी छिन् । रोहितले श्रीलंका विरुद्धको खेलमा एकै पटक डवल सेन्चुरी बनाएर नयाँ किर्तिमान कायम गरेका थिए । सोफियाका फ्यानहरुले उनको तस्विर आलोचना र समर्थन गर्दै रिट्वीट समेत गरेका छन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.