अनुश्का शर्माले खोलिन् विवाहको कुरा

बलिउड अभिनेत्री अनुश्का शर्मा र क्रिकेटर बिराट कोहोलीको सम्बन्ध बारे चर्चा चलिरहन्छन् । उनीहरुको इन्गेजमेन्ट भएको चर्चा चलिरहेको छ ।
तर अनुश्काले आफ्नो इंगेजमेन्ट र विवाहका विषयमा सार्वजनिक भएका मिडिया चर्चालाई खण्डन गर्दै आफ्नो इन्गेजमेन्ट र विवाहको तयारी दुवै नभएको बताएकी छिन् । केही दिन अघि मात्र फेसबुक र ट्वीटरमा प्रवेश गरेर फ्यानसँग कुरा गर्न थालेकी उनले फेसबुकबाटै यस्तो बताएकी हुन् । भिडियो च्याट समेत गर्दै उनले आफ्नो विषयमा चलेका चर्चा झुटा भएका बताएकी हुन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.