बन्दको आशिंक प्रभाव, सार्वजनिक सवारी साधन चलेनन्

काठमाडौं । ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट बैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ ।
काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चलेका छैनन् । बन्दकर्ताहरु सडक नभएपनि त्रासले भाडाका सवारी साधन चलेका छैनन् ।
निजी मोटरसाइकल निकै कम चलेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.