के छापियो बिहीबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० मंसिर २० गते बिहीबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले एमाले स्थायी समितिमा ताजा जनादेशअनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा एकमत भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

अर्थतन्त्र अघि बढेको कान्तिपुर दैनिकमा मुख्य खबर छ भने काठमाडौं विश्वकै तेस्रो उत्कृष्ट पर्यटक गन्तव्य भएको नागरिक दैनिकले मुख्य खबर बनाएको छ ।

अघिल्लो संसद्का ४८ विधेयक बेकामे भएको राजधानी दैनिकमा मुख्य खबर छ भने न्यायपरिषदले संसद छल्दै गरेको अन्नपूर्ण पोस्टमा मुख्य खबर छ ।


, , , , , , , , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.