अमेरिकी अर्बपति जुवाडे, जसप्रति युवती हुन्छन हुरुक्कै

एक अमेरिकी अरवपति जुवाडे पछिल्लो दिनमा सामाजिक संजालमा चर्चाको विषय बनेका छन् । उनलाई इस्टाग्राममा प्लेब्वायको नाम दिइएको छ । लस एन्जलसमा बस्ने अरबपति ड्यान बिल्जेरियन तस्वीरमा अर्धनग्न युवतीहरुले घेरिएका छन् । युवतीको हातमा स्पोटर्स गन छ । इस्टाग्राममा उनका १ लाखबढी फलोवर छन् ।
Instagram's-playboy-1
३२ वर्षीय ड्यानले आफ्नो भड्किलो जीवनशैलीलाई इस्टाग्राममा पोष्ट गरेको तस्वीरले देखाएको छ । उनको जीवनमा प्लेन, महंगा कार, भवन, अत्याधुनिक बन्दुक, सुन्दर युवती सबथोक छ । तासका पत्तिका बादशाह ड्यानसँग १०० मिलियन डलर सम्पत्ति छ ।
विद्यार्थी जीवनमा भने उनी युवतीहरुसँग गहिरो सम्वन्ध राख्दैनथे । फ्लोरिया युनिभर्सिटीका विद्यार्थी ड्यान विद्यार्थीकालमा नै तासमा माहिर भए । तासबाट अकुत सम्पत्ति कमाएपनि उनको जीवन भने सुखी छैन । उनलाई दुई पटक हर्ट अट्याक भइसकेको छ भने स्वासप्रवाससम्वन्धी विरामी पनि छन् । उनले आफ्नो जीवन सधैँ खतराको घेरामा रहेको बताए ।
Instagram's-playboy
Instagram's-playboy-2

0 comments

Write Down Your Responses

Powered by Blogger.