क्लाउडियाको यो सेक्सी रुप !

क्ल्याउडिया रोमानी ३ बर्षदेखि मियामी बिचको नियमित भ्रमण गर्ने गर्छिन् । ३१ बर्षको उमेरमा रमाउँदै गरेकी क्लाउडिया हरियो विकिनीमा शनिबार मियामी बिचमा रमाउँदै गरेको अवस्थामा भेटिइन् ।मध्यान्नको चर्को घाममा पनि क्लाउडियालाई आफ्नो मस्त जवानी देखाउनै फुर्सद थिएन । ट्विटरमा ट्विट गर्दै उनले आफू विकिनीमा फेरी फर्किएको बताएकी छिन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.