के छापियो आइतबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० मंसिर महिनाको ३० गते आइतबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले एमाओवादीलाई संविधानसभामा ल्याउन कांग्रेस एमालेले मध्यममार्गी प्रस्ताव गर्ने तयारी गरेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

एमाओवादीका शीर्ष नेताहरुबीच घोचपेच चलेको कान्तिपुर दैनिकले मुख्य रुपमा छापेको छ भने प्रचण्डले आफ्नो हार स्वीकार गरेपनि पार्टी नेतृत्व नछाड्ने दाबी गरेको अन्नपूर्ण पोस्टमा मूख्य खबर छ ।

केन्द्रीय कारागार नुवाकोटमा सार्ने तयारी भइरहेको नयाा पत्रिकामा मूख्य खबर छ भने महानगरपालिकाको सडक छेउलाई हरियाली बनाउने योजना नाम मात्रको भएको नागरिक दैनिकमा खबर छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.