यस्तो अवतारमा जंगलबाट फर्किइन् हेलेन

हेलेन फ्ल्यागन हालै मात्र एक चर्चित रियालिटी शो सकेर फर्किएकी छिन् । यो चर्चित रियालिटी शोमा सहभागी भएसँगै उनको चर्चा अझै चुलिएको छ । ‘आई एम ए सेलेब्रेटी…गेट मी आउट अफ हियर’ नामक शोमा सहभागी भएर उनी फर्किएकी हुन् । helen-flagun-mainगतबर्ष अष्ट्रेलियाको जंगल पुगेकी हेलेन यसपटक भने झनै डरलाग्दा जनावरसँग रमाउँदै नयाँ सिजनमा सहभागी भएकी हुन् । शोमा सहभागी हुने क्रममा पिंक बिकिनीमा उनी निक्कै सेक्सी देखिएकी थिइन् ।helen-flagun 

0 comments

Write Down Your Responses

Powered by Blogger.