के छापियो आजका पत्रिकामा ?

आज मिति २०७० मंसिर २३ गते आइतबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले राजनीतिक निकासका लागि कांग्रेस एमाले मिलेर जान सहमत भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले विगतको सहमतिलाई टेकेर अघि बढ्ने एमाओवादीसहित १६ दलको निर्णयलाई मुख्य खबर बनाएको छ । सभासद् छान्न कांग्रेसमा चर्को विवाद भएको राजधानी दैनिकमा मुख्य खबर छ ।

वर्षमा १५ हजार क्यान्सरका नयाँ विरामी आउने गरेको नागरिक दैनिकमा मुख्य खबर छ भने नयाँ पत्रिकाले संघीय लोकतान्त्रिक गठबन्धन बन्दै गरेको खबरलाई मुख्य बनाएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.