कुमारित्व लिलामीमा राख्ने लहर, १८ बर्षे युवतीले बेचिन ३० हजार डलरमा
हरेक महिलाका लागि आफ्नो कौमार्य प्यारो हुन्छ । तर, पछिल्लो दिनका कौमार्य बेच्ने फेसनै चलेको छ इन्टरनेट बजारमा ।
रसियाकी एक युवतीले पनि आफ्नो कौमार्य ३० हजार डलरभन्दा पनि कममा बेचेकी छिन् । सातुनिया कोड नाम राखेकी ती १८ वर्षीया युवतीको नाम खुलाइएको छैन ।
रसियाकी एक युवतीले पनि आफ्नो कौमार्य ३० हजार डलरभन्दा पनि कममा बेचेकी छिन् । सातुनिया कोड नाम राखेकी ती १८ वर्षीया युवतीको नाम खुलाइएको छैन ।
कौमार्य बिक्रिका लागि राखिएको अनलाइन
लिलामी साइटमा उनले आफ्नो स्टाटस ‘नयाँ–प्रयोग नगरिएको’ भनेर उल्लेख गरेकी
छिन् । साइबेरियन टाइम्सका अनुसार कौमार्य बेच्नुअघि भेटका लागि प्रस्ताव
क्रासनोयाक्र्स शहरको होटल प्रस्ताव गरेकी छिन् । उनले भनेकी छिन्–‘मलाई
पैसाको जरुरी छ । त्यसैले मैले आफ्नो मूल्यवान चिज बेच्दैछु ।’ उनले
थपिन्–म भोलि नै भेट्न तयार छु । र म कुमारी भएको पुष्टी गर्न समेत तयार छु
।’
उनले आफू कुमारी भएको प्रमाणससिहत होटलमा
आउने भन्दै पैसा दिनेलाई तत्काल कुमारित्व सुम्पने बताइन । उनले पैसा नगदमै
हुनु पर्ने सर्त राखेकी छन् ।
अचम्म त के छ भने उनै किशोरीले अघिल्लो
बर्ष अप्रिलमा पनि अर्को एक अनलाइन साइटमा आफु सत्र बर्षे किशोरी रहेको
केही समयभित्रै १८ टेक्न लागेको भन्दै कुमारित्व लिलामीको घोषणा गरेकी
थिइन् ।
0 comments
Write Down Your Responses