के छापियो सोमबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० पुस २२ गते सोमबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले नेगेटिभ भोटिङ गर्न पाउने व्यवस्था मिलाउन सर्वोच्चले आदेश दिएको खबरलाई प्राथमिकताका साथ छापेका छन् । शिशुसहित सुत्केरी घरनिकाला भएको खबर अन्नपूर्ण पोस्टले मुख्य रुपम छापेको छ भने १३ हजार सहकारी पीडित रहेको कान्तिपुरमा मुख्य खबर छ । चीनले दुई माओवादीलाई मिलाउने प्रयास गरेको नागरिक दैनिकमा मुख्य खबर छ भने प्रधानमन्त्री बन्न कांग्रेसमै हानाथाप भएको नेपाल समाचारपत्रमा मुख्य खबर छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.