कक्षा ११ को परीक्षाफल प्रकाशित ! Result यसरी हेर्नुहोस् !

२६ पुस, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४० प्रतिशत अर्थात १ लाख ४ हजार ९ सय ६९ परीक्षार्थी उत्तिर्ण भएका छन् ।

गत वैशाख जेठमा भएको परीक्षामा २ लाख ६३ हजार २ सय २० विद्यार्थीले परीक्षा दिएका थिए । २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ भने ११ विद्यार्थीको स्थागित गरिएको उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ ।

आंशिकतर्फ ५० हजार ९ सय ८ अर्थात ३२ दशमलव ९३ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । १ लाख ५४ हनार ६ सय ८ जनाले परीक्षा दिएका थिए !

Result को लागी १६०० Dial गरी बुझ्न सक्नुहुनेछ !!

,

0 comments

Write Down Your Responses

Powered by Blogger.