सन्नीको धमाल भिडियो !

पोर्न मूभी खेलेरै चर्चामा आएकी सन्नी लियोनी अहिले बलिउडमा जम्ने कोशिशमा छिन् । तर पनि उनका फ्यानहरुले उनलाई पोर्न स्टारकै रुपमा चिन्ने गर्दछन् । सन्नीको यही क्रेजलाई देखेर होला निर्मात्री एकता कपुरले आफ्नो नयाँ चलचित्र ‘रागिनी एमएमएस २’ को प्रोमोलाई एडल्ट साइटमा पनि राख्ने निर्णय गरेकी छिन् ।

सन्नी र एकता सिनेमाको प्रोमो सार्वजनिक भएसँगै निक्कै खुशी देखिएका छन् । सन्नीले यो सिनेमाको प्रोमो जस्तो सेक्सी र डरलाग्दो अरु केही हुन नसक्ने दाबी पनि गरेकी छिन् ।

सन्नीले सिनेमा भित्र आफ्ना फ्यानहरुले अहिलेसम्म नहेरेका कुराहरु पाउने बताएकी छिन् । सन्नीको पोर्न मूभी हेर्ने फ्यानहरुलाई लक्षित गर्दै यो सिनेमाको प्रोमो एडल्ट साइटमा राख्न लागिएको हो ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.