एलिजाको पहिरनले बक्षस्थल नछोपेपछि

लण्डनमा आयोजना भएको फ्याशन शोमा मोडलहरुले र्‍याम्प नापेर सबैको मन जिते । लण्डन फ्याशन विकमा सहभागी गायिका तथा मोडल एलिजाले आफ्नै पहिरनले बक्षस्थल नछोपेको पनि थाहा पाइनन् । कालो पहिरनमा सहभागी यी मोडलको पहिरनले गोप्य अंग छोप्न नसक्दा क्यामेरामा कैद भयो । तर पनि एलिजा पोज दिदै फोटो खिचाउन व्यस्त थिइन् । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.