नाङ्गीएर गाडि चलाएपछि हेलिकोप्टरलाई सास्ती

जाँड खाएर गाडी चलाउने, क्षमता भन्दा बढी चलाउने, बढी गतिमा कुदाउने, गाडीमा असभ्य ब्यवहार गर्दा प ट्राफिकको कारबाही परेको घटना सुनिएकै हो । तर बेलायतमा भए ड्राइभरले नाङ्गै गाडी चलाएपछि ट्राफिक पुलिसलाई पर्नु आपत परेको छ ।

ट्राफिक प्रहरीका अनुसार ब्यस्त शहरी क्षेत्रमा नाङ्गै गाडी चलाएका एक युवा पक्राउ परेका छन् ।
हर्टफोर्डशहरमा भएको यो घटना अनुसार ट्राफिक प्रहरीले रोक्न खोज्दा समते नटेरी भागेपछि प्रहरीले उनलाई पक्रन हेलिकोप्टरनै मगाउनुपरेको थियो ।

२१ वर्षका ति युवकले नाङ्गै ट्रक चलाएकोमा प्रहरीले कारवाही गरेको छ । कारवाहीपछि उनि धरौटि तिरेर तारेखमा छुटेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.