चुक्कुल लगाउनुस् ! कति हट सिन दिने हो म दिन्छु !!

अर्ध नग्न विस्तरामा 'द रियल हिरो' की नायिका अप्सना थापा ।

पातलो कपडा, हिस्ट पुष्ट अंग–प्रत्यअंग र कामुक मुस्कान भएकी उनि रियल सेक्सी देखिएकी थिईन् । वेड सिन दिन सक्नु हुन्छ ? मुस्कुराउँदै कति देखाउने ? भन्दै उनले आफ्नो कपडा तानेर भनिन् ‘यति सम्म देखाउन सक्छु ।’ अलि हट दिन मिल्दैन ? उनले अलि झ्याम्मीदै भनिन्- ‘त्यसो भए चुक्कुल लगाउनुस् ।’

भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
चुक्कुल लागाएँ । झयालबाट रेसुङ्गाको लेक देखिन्थ्यो । त्यतै तिर फर्केर एउटा वोल्ड पोज दिईन् । जुन चाँही एक्सोपोज नगर्नु भनिन् । तपाईको न्युज र फोटा देखेर पाठकहरुले निकै सेक्सी लुक्स भएकी रहिछन् अप्शना त भन्ने प्रतिकृया दिए नि पाठकहरुले, साँच्ची तपाईको लुक्स मात्र सेक्सी कि मेन्टल्ली पनि सेक्सी ? भन्ने प्रश्नमा हाँस्दै, लजाउँदै र ओंठ टोक्दै भनिन् ‘थाह छैन्............ ।’

सेक्सको अनुभुत गर्नु भा’छ ? जवाफ थियो–‘किन ढाँट्नु गरी सक्या छु ।’ कति वर्षको उमेरमा ?–‘ १८ वर्षको उमेरमा । ’पहिलो पटक सेन्सको अनुभुती कस्तो लाग्यो ? मन्द मुस्कानका साथ भनिन् –‘रमाईलै हुँदो रहेछ.........’ । त्यो पहिलो अनुभुत दिनेसंग विवाह गर्ने कि नगर्ने ? –उनले भनिन्–‘अँह उसंग त गर्दिन् । ’ सेक्स के हो ?– ‘आँखा घुमाउँदै र मुकुराउँदै भनिन् ‘लाईफसंग जोड्ने अभिन्न पाटो...’। सेक्सको अन्तिम ईमोशनको पोज दिन मिल्छ ? भनेर सोधे पछि उनले आँखा ओछाईन् ओंठ टोकिन् र छिटो छिटो स्वास प्रस्वास छाडिन् । जो निकै तिब्र गतिको छटपटाहट थियो । साँच्ची नै उत्तेजित मुडमा उनि ववाल देखिने रहेछिन् ।

पाँच सात पटक पोज दिदा दिदै अप्शनालाई हतार भई सकेको थियो । उनको आमा विमारी भएर काठमाणडौ जान सुडकेशमा कपडा राखी सकेकी थिईन् । ओझेलका खवरका लागि छोटो रेडियो कुराकानी गरियो । जो निकैलाई मन पर्ने अपेक्षा राखेका छौं । गुल्मी कै नायक तिलक केसीसंग नायिकाको भुमिकामा रहेकी अप्सना यहाँको सुटिङ्ग सकेर आजै काण्ठमाण्डौ लागेकी छन् । गुल्मीलाई विर्सन नसक्ने बताउँदै उनले फेरी फेरी पनि गुल्मी आउने बताईन् ।

उनी स्याङ्गजाकी चेली हुन् । 'द रियल हिरो' र आर्टिस चलचित्र उनको ‘फ्लोरमा छ भने ५० वटा भन्दा बढि म्युजिक भिडियोहरुमा अप्सनाले अभिनय गरी सकेकी छन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.