के छापियो बुधबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० चैत १२ गते बुधबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले सत्य निरुपण तथा मेलमिलाप आयोग चाँडै गठन हुने विषयमा खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कर्मचारी सौदाबाजीमा मस्त रहेको नेपाल समाचारपत्रमा मुख्य खबर छ भने विदेशी लगानी फिर्ता नहुनेमा प्रधानमन्त्री ढुक्का रहेको राजधानी दैनिकमा मुख्य खबर छ ।

एमालेका नेता को कुन गुटमा रहेको खबरलाई नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ भने पेन्सनले झन् टेन्सन दिएको नागरिक दैनिकमा मुख्य खबर छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.