बजारमा आउँदै छ बिद्युतीय कण्डोम

यौन सम्वन्ध राखे क्रममा सन्तुष्टी पनि होस् र सुरक्षित पनि रहुँ भन्ने हरेकको इच्छा हुन्छ । जुन स्वभाविक हो । तर, बजारमा रहेका सबै कण्डोमहरु सुरक्षित छन् भन्ने अवस्था रहेन ।
त्यसैलाई ध्यानमा राखेर बैज्ञानिकहरुले नयाँ कण्डोम तयार पारेका छन्, जसलाई ‘इलेक्टि्रक ईल’ नाम दिइएको छ । यो कण्डोम लगाएर शारीरिक सम्वन्ध राख्दा इलेक्टि्रक तरंग दिनेछ, जसले संर्सगका बेला आनन्द बढाउने दावी गरिएको छ ।
जर्जिया टेकका दुई रिसर्चर फ्रेज पीयर र इन्ड्र्यू क्विटमेयरले यो डिजिटल कण्डोमको प्रोटोटाइप तयार पारेका छन् ।
उनीहरुले यसको आफैंले परीक्षण समेत गरेका छन् । उनीहरुका अनुसार यो कण्डोम आनन्ददायक, आरामदायी र उत्तेजक छ

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.