शिक्षिकाले बिद्यार्थीलाई देखाइन् आफ्नै अश्लिल भिडियो

ब्यबहारिक शिक्षा’ दिने नाममा एक शिक्षिकाले कक्षा कोठामै बिद्यार्थीलाई अश्लिल फिल्म देखाएकी छिन् ।
अमेरिकाको अर्कान्यस राज्यको फरेष्ट हाइट्स मिडिल स्कूलकी शिक्षिकाले यौन शिक्षाबारे जानकारी दिने भन्दै आफ्नै पुरुष साथीसँगको सेक्स भिडियो बिद्यार्थीलाई देखाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बेलायती पत्रिका डेलीमेलका अनुसार कक्षामा १२ देखि १३ बर्ष उमेरका किशोर किशोरी थिए ।
एक बच्चाले घर पुगेर आफ्नी शिक्षिकाले अश्लिल भिडियो देखाएको बताएपछि अभिभावकले स्कूलसमक्ष गुनासो गरेका थिए ।
शिक्षिकाले भने भूलवस पाठ्यक्रमको भिडियोमा आफ्नो ब्यक्तिगत भिडियो मिसिएकाले यस्तो भएको भन्दै क्षमायाचना गरेकी छिन् ।
उनले सवै अभिभावकलाई फोन गरेर आफ्नो गल्तीप्रति माफी दिन आग्रह गरेकी छिन् । तर, आक्रोशित अभिभावकले भने भर्खर टीनएज प्रवेश गरेका किशोर किशोरीलाई आपत्तिजनक भिडियो देखाएर यौनजन्य क्रियाकलपमा लाग्न प्रेरित गरेको भन्दै उनलाई कारवाही गर्न स्कूल प्रशासनसँग माग गरेका छन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.