ह्वाइट हाउस छाडेर ओबामा पत्नी फिल्म खेल्दै


हृवाइट हाउसमा फस्र्ट लेडीका रुपमा आफ्नो कार्यकाल पूरा गरेपछि मिशेल ओबामा अभिनयमा आउने भएकी छन् । उनी एक कमेडी रिसियलमा देखिने छिन् । कमेडी टीभी सिरियल पाक्र्स एण्ड रिएक्शनमा उनी गेष्ट रोलमा उनी देखिने समाचारहरुमा जनाइएको छ । डेढ घण्टाको यो सिजन फिनालीलाई मूविंग अप नाम दिइएको छ । यसमा उनले बच्चाहरुलाई स्वस्थ खानाका लागि प्रोत्साहन गर्ने छिन् । यसका लागि मिशेलले सुटिङ समेत पुरा गरिसकेकी छन् । एजेन्सी

,

0 comments

Write Down Your Responses

Powered by Blogger.