रंगेहात पक्राउ परेका युवक भन्छन्–बाख्रालाई सोधेर गरेको


नाइजेरियामा एक युवक बाख्रासँग यौन सम्पर्क गरेको आरोपमा दोषी ठहरिए । गाउँलेले देखेपछि मालाम कामिसु बारान्दालाई पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । तर, युवकको बयानपछि घटना रोचक बनाएको छ । २० वर्षीय यी युवकले आफूले बाख्रासँग १० पटक सेक्स गरेको स्वीकार गरेका छन् । बाख्रालाई जंगलमा लगेर दुश्कर्म गरेका उनले सेक्स गर्नुअघि बाख्रालाई सोधेको दावी गरेका छन् । उनलाई दुई साताका लागि प्रहरी हिरासतमा राखिएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.