पिज्जासँग सेक्स ! अंग जलेको भन्दै कम्पनीसँग क्षतिपूर्ति दावी
पिज्जासँग
सेक्स ! तपाई कहिल्यै सुन्नु भएको छ ? सायद छैन । हामी त्यहि स्वादिलो
खानेकुरा पिज्जाको कुरा गरिरहेका छौं, जो शहरिया युवतीको मनपर्ने खानामा
पर्न थालेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
यस्तो मिठो परिकारसँग सम्वन्ध राख्छु भन्ने त पागलपन बाहेक अरु के होला र ?
तर, एक व्यक्तिले भने आफूले जिज्जासँग
सेक्स गरेको दावी गरेका छन् । यति मात्र होइन, त्यस क्रममा आफ्नो गोप्य अंग
जलेको भन्दै पिज्जा कम्पनीसँग क्षतिपूर्ति दावी गरेका छन् ।
विगो नाम भएका ती व्यक्तिले ट्विटरमा
पिज्जा कम्पनीलाई भनेका छ–पिज्जासँग माया बस्यो र यस चक्करमा मेरो
गुप्ताङ्ग जल्यो । के यसको क्षतिपूर्ति पाइन्छ ? ’
यसको जवाफमा कम्पनीले आफ्नो शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । तर, उनले भने आफूलाई क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन् ।
|
0 comments
Write Down Your Responses