आइएसले ४० महिलाहरूलाइ सेक्स गुलाम बनायो !

काठमाडौं, इस्लामिक स्टेटका लडाकूहरू कसरी इराकी किशोरिहरू र महिलाहरूको यौन उत्पीडन गरिरहेका छन, यस कुराको खुलासा त्यहाँकी एक किशोरीले दिएकी छन ।ब्रिटिश समाचारपत्र ‘द इन्डिपेन्डेन्ट’ को एक रिपोर्ट अनुसार यी महिलाहरूलाइ सेक्स गुलामका रूपमा बन्धक बनाएर राखिएको छ । १७ बर्षीय यी किशोरीले बताए अनुसार उनी तिनै ४० जना महिला मध्येकी एक हुन ।

 जसलाइ आईएसका उग्रवादिहरूले गत ३अगष्टमा सिंजर शहर कब्जाका क्रममा अपहरण गरेका थिए । यी महिलाहरूको उमेर १२ देखि ३० बर्षको रहेको छ ।यी युवतिका अभिभावक अहिले कुर्दिस्तानमा शरणार्थी छन । उनले इटालियन समाचारपत्र ‘ला रिपब्लिका’ का एक पत्रकारलाइ युवतीको मोबाइल नम्बर दिएका थिए । आतंकवादीहरूले यी युवतीलाइ मोबाइलबाट इन्टरभ्यू दिन अनुमित दिएका थिए । युवतिको इच्छा यूरोपमा पढ्ने थियो, जसका कारण उनी केही राम्रो अंग्रेजी बोल्न जान्दथिन । 
उग्रवादियों ने लड़की को उसके साथ और अन्य महिलाओं के साथ किए जा रहे जुल्मों को विस्तार से अपने पैरंट्स को बताने को कहा। युवतीका अनुसार, आतंकवादीहरूको उद्देश्य नागरिकहरूमाथि डर उत्पन्न गर्नु हो । उनले आफुहरूका साथमा गरेको कुरा भन्न पनि निकै लाज लाग्ने बताएकी छन 

0 comments

Write Down Your Responses

Powered by Blogger.