सन्नी लियोनलाई चुम्न मानेनन् सिरियल किसरले

हुन त सन्नी लियोन बलिउडको मसला नै हुन् अहिले । उनीसँग कास्ट हुन धेरै कलाकार तयार छन् ।

सन्नी लियोनको पुरानो छवीका कारण उनले पछिल्लो समयमा प्राप्त गरेको सफलतालाई समेत पचाउन नसक्ने पनि छन् । उनको विषयमा अनेक अनेक नकारात्मक समाचार आइरहन्छन् ।


यस्तैमा समाचार आएको छ कि बलिउडमा सिरियल किसरको परिचय बनाएका इमरान हाश्मीले सन्नीसँग रोमान्स गर्न भने अस्वीकार गरेका छन् ।

पोर्नस्टारको छवी भएकी सन्नीसँग काम गर्न अस्वीकार गरिदिएका हुन् इमरान हाश्मीले । उनका साथीहरुले भविष्यमा पनि सन्नीसँग इमरान अभिनयमा देखिने सम्भावना निक्कै कम छ ।

तर सन्नी र उनका पतिले भने यो कुरा बकबास मात्र भएको भन्दै खण्डन गरेका छन्

0 comments

Write Down Your Responses

Powered by Blogger.