नेपाल स्थित बार्सिलोना फुटबल क्लबका समर्थकले गरेको उधारनीय काम

स्पेनिस फूटबल क्लब बार्सिलोनाका नेपालि समर्थक बार्सिलोना फुटबल क्लब नेपाल नामक सस्थाले आज काठमाडौं पशुपतिका गरिब बालबालिका तथा वृद्धलाई जाडोमा लगाउने ज्याकेट ,टोपी तथा अन्य लुगा फाटा प्रधान गरेको छ !
 समाजमा परिबर्तन ल्याउनु छ त सुरुवात आफूबाटै भन्ने मूल विचारका साथ उक्त कार्यक्रम गरियको सस्थाका सस्थापक अध्यक्ष सुबास गौलीले खबर संगालोलाई बताउनु भो ! उक्त कार्यक्रम तथा अन्य सामाजिक गतिबिधि बिगत ९ हप्ता देखि आफुहरुले काठमाडौँका विभिन्न स्थानहरु संचालन गरी सकेको समेत बताउनु भयो !





, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.