नेपालको एकमात्र बिज्ञान कलेज अमृत साइन्स कलेजमा ६ बर्ष पछि अनेरास्ववियुको कमिटि गठन

नेकपा एमाले निकट बिध्यार्थी संगठन अनेरास्वबियु अमृत साइन्स क्याम्पसले बिशाल रानामगरको अध्यक्षतामा १०५ सदस्यीय आयोजक कमिटि गठन गरिको छ। निबर्तमान अध्यक्ष क पुष्प पहराइको प्रमुख आतित्थ्य तथा निबर्तमान सचिब क धन प्रसाद पौडेलको उपस्थितिमा भएको उक्त भेलाले उपाध्यक्षमा युबक भण्डारी बिनय राना र दिलिप बस्नेत सचिबमा गोपाल नेपाल सहसचिबमा कामना राइ, अजित सिंह बस्नेत र निर्मल ढुंगाना कोसाध्यक्षमा सरद सुबेदी साथमा ९६ सदस्यलाइ चयन गरेको छ।
गठित आयोजक कमिटिको सचिबालय सदस्य तथा प्रचार विभाग प्रमुखमा बिशाल शर्मा , संगठन विभाग प्रमुखमा सुरेस रसाइली, महिला बिभाग प्रमुखमा कल्याणी थापा, सास्कृतिक बिभाग प्रमुखमा सदन राना, प्रसिक्षण बिभाग प्रमुखमा कुशल खतिवडा अतिरिक्त क्रियाकलाप बिभाग प्रमुखमा आशिस रायमाझी अनुशासन आयोग अध्यक्षमा गंगा श्रेष्ठ र लेखा आयोग अध्यक्षमा मिथुन श्रेष्ठलाइ चयन गरिएको छ।
कमिटि गठन पछि नबनिर्बाचित सचिब गोपाल नेपालले कालिका खबर र खबर संगालो  कुरा गर्दै पंचायती बिरोधि आन्दोलन एबम राजाको निरंकुसता बिरोधी आन्दोलनको नेत्रित्वो गर्न सफल अस्कल क्याम्पसका सचेत कार्यकर्ता को ब्यापक भेलाले अनेरास्वबियुलाइ आफ्नो बाउको बिर्ता ठान्ने केहि व्यक्तिहरुको निरंकुसता को बिरोध गर्दै १०५ सदस्यिय आयोजक कमिटि गठन गरिएको बताए।

0 comments

Write Down Your Responses

Powered by Blogger.