ज्याकी श्राफकी छोरीको गोप्य तस्विर सार्वजनिक (तस्विर सहित)

बलिउड अभिनेता ज्याकी श्राफकी छोरी कृष्णा श्राफको गोप्य तस्विर सार्वजनिक भएको छ । श्राफकी छोरी कृष्णा उनका ब्राजिलियन ब्वाइ फ्रैण्ड स्पेन्सर जोन्सोनसँगै रहेको तस्विर सार्वजनिक भएपछी बलिउड गर्माएको छ ।
यो तस्विर सामाजिक सञ्जालबाट सार्वजनिक भएको हो । यस अघि उनीहरुको प्रेमको चर्चा चल्ने गरेको भएपनि तस्विर नै सार्वजनिक भएको थिएन । उनको तस्विर अहिले सामाजिक सञ्जालमा भारइल बनेको छ ।    श्राफका छोरा यस अघि हिरोपन्तीमा देखिइसकेका छन् भने छोरी पनि डकुमेन्टी निर्माण गर्दैछिन् ।  

0 comments

Write Down Your Responses

Powered by Blogger.