स्विमिङ पुलमा ब्रा फुस्किएपछि

हलिउडकी सुन्दरतम अभिनेत्रीमा गरिने सलमा हायकलाई उनकै पहिरनले धोका दिएको छ । स्विमिङ पुलमा नुहाउँदै गर्दा पहिरनले धोका दिएपछि सलमा अहिले चर्चाको विषय बन्न पुगेकी छिन् ।

स्विमिङ पुलभित्र फोटो खिचाइरहेको अवस्थामा सलमालाई पहिरनले धोका दिएको हो । कम कपडासहित स्विमिङ पुलमा पसेकी उनलाई कपडाले धोका दिएपछि लाज मर्नु भएको थियो ।

फोटोसुटका क्रममा ४८ वर्षीय सलमा स्विमिङ पुलबाट भिजेको पहिरनसहित बाहिर निस्किइन् । भिजेका कारण पहिरनको वजन बढेपछि त्यो तल खसको थियो र सलमालार्य क्यामराका अगाडि नंग्याउन खोजेको थियो । धन्न सलमानले खस्दै गरेको पहिरनलाई समात्न भ्याइन् र उनले नांगिनु परेन ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.