सेक्स अनुभव छैन भन्छिन्, नायिका तथा मोडल सगुन शाही
बास्तवमा प्रेम चाँही के रहेछ ?
यो दुई आत्माको मिलन हो । प्रेम भएन भने त संसार चल्नै सक्तैन नी ।
सेक्स चाँही के हो त?
सेक्स प्राकृतिक चिज हो यो जसलाई पनि आवश्यक पर्दछ ।
तपाईँ आफूलेचाँही अनुभव गर्नु भयो कि छैन ?छैन छैन (हाँस्दै) । अहिले नै अनुभव गर्ने कुरा पनि भएन नी ।
0 comments
Write Down Your Responses