जाडोमा अदुवाको चिया हितकारी


अहिले जाडोयाम छ । हरेक घरमा अदुवा पाइन्छ । हामी चिया पनि पाउाछौं । तर, चियामा अदुवा मिलाएर पिउने हो भने स्वास्थ्यका लागि निकै हितकर हुनेछ । जाडोको बेला थकान महसूस गर्नेहरुका लागि अदुवाको चिया उपचारको एक विकल्प हुनसक्छ । अदुवाको चियाले दिनभरको थकान र आलस्यता हराउाछ । जाडोमा पेटको दुःखाइ हुनेहरुले एक चच्चा अदुवा, आधा चम्चा सुकेको अदुवा मिलाएर चिया पिउने हो भने राहत मिल्नेछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.