श्रीमानलाई छोडेपछि फेरि जन्मिइन् कट्रेनी, यसैले त लाउँछिन् यस्तो पहिरन

चर्चित टेलिभिजन स्टार कर्टेनी स्टोडनले आफू फेरि जन्मिएको बताएकी छिन् । ५३ बर्षका श्रीमानलाई एक महिना अघि मात्र छोडेपछि कर्टेनीले आफूलाई फेरी जन्मिएको अनुभव भएको बताएकी हुन् ।‘यो निक्कै जोखिमपूर्ण अवस्था थियो तर पनि मैले गर्न सके’, कटे्रनीले एक म्यागेजिनलाई भनेकी छिन् ।

 उनले आफूले जीवनमा म पनि केही गर्न सक्छु भनेर प्रमाणित गरेको बताइन् । एक अवार्ड समारोहमा पुगेकी कटे्रनीको पहिरन निक्कै आकर्षक थियो । निक्कै कामुक तरिकाले अवार्ड समारोहमा पुगेकी १९ बर्षकी कट्रेनीले नयाँ जीवनमा प्रवेश गरेको समेत बताउन पछि परिनन् । 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.