कटरिनाको कुमारित्वका लागि साढे ४ करोडको अफर
आफ्नो
कुमारित्व (भर्जिनिटी)को अनलाइन लिलामीलाई लिएर चर्चामा आएकी ब्रालिजकी
छात्रा कटरिनाले तेस्रो पटक आफ्नो लिलामीले डेट सारेकी छिन् ।
‘भर्जिनिटी
वान्टेड २’ नामको वेबसाइटमा उनले आफ्नो भर्जिनिटी लिलामीको डेट १२
फेब्रुअरीलाई तोकेकी छिन् । करिव १५ महिना पहिले उनले आफ्नो कुमारित्व
बेच्ने प्रयास गरेकी थिइन । त्यसपछि डिसेम्बर १२ को भाका राखेकी उनले
आफूलाई अहिलेसम्म ४ लाख ४० हजार डलर अर्थात झण्डै साढे ४ करोड रुपैयाँको
अफर आएको दावी गरेकी छिन् । तर, अझै धेरै रकम पाउने आशमा उनले समय बढाएकी
हुन् ।
२३ वर्षीया छात्रा कटरिनाले २०१२ अक्टोरमा
आफ्नो भर्जिनिटी बेच्ने घोषणा गरेकी थिइन् । त्यसबेला एक जापानी अरबपतिले ७
लाख ८० हजार डलर अर्थात पौने ८ करोडको प्रस्ताव गरे पनि प्राविधिक कारणले
डिल पूरा हुन सकेको थिएन ।
कुमारित्व बेच्ने फण्डाबाट चर्चामा आएकी
यी कटरिनाले आफुले आफैलाई ‘२१ औं सताब्दीकी सवैभन्दा चर्चित कुमारी केटी’को
पगरी गुथाएकी छिन् ।
0 comments
Write Down Your Responses