हट एमीको वेखुशी अनुहार

फोटोसुटका क्रममा मोडल एमी विल्र्टन निक्कै सेक्सी देखिएकी थिइन् । आफ्नो वन पिस पहिरनमा एमीको जवानी खुलेको थियो ।

तर पनि उनको अनुहारमा मुस्कान भने देखिएको थिएन
।२१ बर्षकी यि सुन्दरीले लगाएको पहिरन निक्कै लोभलाग्दो थियो । तर हालै मात्र प्रेमिसँग टाढा भएकी एमीको मुहारमा मुस्कान हराउनुको राज भने वुझिनसक्नु छ । एक महिना अघि मात्र जोय ईसेक्सँग उनको सम्बन्ध तोडिएको थियो ।
 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.