मोटरसाइकल रुखमा ठोकिँदा एकको मृत्यु

१९ पुस, चितवन । चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गीतानगर गाविस वडा नम्बर-४ स्थित देवनगरमा गुडिरहेको लु २ प ४१८७ नम्बरको मोटरसाइकल एक्कासि अनियन्त्रित भई सालको रुखमा ठोक्किदा मोटरसाइकल चालक प्रवीण खाणको मृत्यु भएको हो ।
२५ वर्षका खाँड गीतानगरको उज्ज्वल नगरबाट केशरनगरतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।
गएराति भएको द गर्दा मोटरसाइकल राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ । खाँडको घटनास्थलमै मृत्यु भएको थियो ।
 

0 comments

Write Down Your Responses

Powered by Blogger.