के छापियो बिहीबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० पुस २५ गते बिहीबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले चौथो शक्ति बन्न तीन मधेसीदलहरु मिल्ने तयारीमा रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

उच्च पदस्थ कर्मचारीलाई घर सुविधा भएको नागरिक दैनिकमा मुख्य खबर छ भने तोकिएको कार्यक्षेत्रमा १० हजारभन्दा बढी कर्मचारी नगएको नयाँ पत्रिकामा मुख्य खबर छ ।

प्रधानमन्त्री बन्न कोइरालालाई कांग्रेसभित्रैबाट चुनौती रहेको राजधानी दैनिकमा छ भने कांग्रेसका तीनै नेता प्रधानमन्त्री बन्ने दौडधुपमा रहेको कान्तिपुर दैनिकमा मुख्य खबर छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.