केटाले बेडमा ‘नाईं’ भन्दा केटीले घर भत्काइन्

बेडमा एकअर्काको इच्छा बुझ्न नसक्दा केसम्म हुन्छ भन्ने कुरा हालै अमेरिकाको एरिजोना राज्यमा देखिएको छ । प्रमिकाले संसर्गका लागि राखेको प्रस्ताव प्रेमीले अस्वीकार गरिदिंदा त्यहाँ एक महिलाले बबाल मच्चाएकी छिन् । मदिराले लठ्ठ अवस्थामा एस्ले मेरी प्रेनभोष्ट सोमबार बिहान घर आइपुगेकी थिइन् ।
बेहोसीसँगै उनी अराजक पनि थिइन् । नशाकै सुरमा उनी नाङ्गिइन र प्रेमीलाई यौन सम्पर्कको लागि प्रस्ताव गरिन् । तर, उसले नमानेपछि उनी आक्रोशित भइन् । र, भटाभट किचन, बैठक र बेड रुम सर्वत्र सामान तोडफोड गरिन् । उनको आक्रमणबाट घरको भित्तामा क्षति पुगेको छ । झ्यालको सिसा फुटेको छ । उनको हातभरि घाऊ छ । उनले तोडफोड गरिरहँदा नाङ्गै अवस्थामा प्रहरीले पक्राउ गरेको छ । उनीमाथि अराजक व्यवहार देखाएको र बाल दूव्र्यवहारको अभियोगमा प्रहरीले कार्वाही गरिरहेको छ । यी महिलाको हर्कतबाट प्रेमीलाई खासै चोट नलागे पनि उनको चार महिनाको शिसु घाइते भएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.