दीपिकालाई चुम्बन गर्ने सिद्धार्थको चाहना


बलिउडका दुई सुन्दर नायिकासँग पर्दामा रोमान्स गरिसकेका हिरो सिद्धार्थ मलहोत्रालाई दीपिका पादुकोणसँग काम गर्ने मन छ । आलिया भट्ट र परिणिती चोपडा जस्ता सुन्दर नायिकासँग रोमान्स गरेर पनि उनको चित्त वुझेको छैन । यसैले त उनी नायिका दीपिका पादुकोणसँग पर्दामा रोमान्स गर्ने सपना पाल्दै छन् । पर्दामा उनी दीपिकासँग चुम्बन गर्न चाहन्छन् । भारतीय संचारमाध्यमसँग कुरा गर्दै सिद्धार्थले दीपिका पादुकोण आफूलाई सबैभन्दा बढी मनपर्ने खुलाएका हुन् । दीपिकासँग रोमान्टिक दृश्य दिदै उनलाई चुम्बन गरेको पल निक्कै रोमाञ्चक हुने उनको तर्क छ । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.