१८ वर्षीया मोडलको वक्षस्थल नछोपी फोटोसुट

१७ बर्षका संगीतकार कोडी सिम्सनको प्रेमिका समेत रहेकी गीगी ह्याडिडले हालै मात्र एक म्यागेजिनका लागि गरेको फोटोसुटले निक्कै चर्चा कमाएको छ । १८ बर्षकी यि मोडलले फोटोसुटका क्रममा आफ्नो बक्षस्थललाई समेत छोप्न सकेकी छैनन् । बिशेष तबरले तयार पारिएको उनको पहिरनले उनको गोप्य अंगलाई ढाक्न नसक्दा उनको जवानी प्रष्टसँग देखिएको छ ।


आफ्नो उदाउँदो मोडलिङ करिअरलाई लिएर गीगी निक्कै चिन्तित पनि छिन् । उनले न्यूयोर्कमा मोडलिङका बिषयमा अध्ययन पनि गरेकी थिइन् । गीगीले प्रेमिसँग केही समय अघि मात्र फोटोसुट गरेकी थिइन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.