पूनमको सेक्सी हुने सेक्रेट, पहिरनविना नै योगा


बलिउड मोडल तथा नायिका पूनम पाण्डेले फेरि चर्चाको लागि नयाँ तिर फ्याकेकी छिन् । प्रेम दिवसको अवसरमा उत्तेजक तस्बिर सार्वजनिक गरेर चर्चामा आएकी पाण्डे अब टपलेस योगा गरेर मिडियामा हेडलाइन बनेकी छिन् । हालै मात्र पूनमले टपलेस हुँदै योगा गर्दै गरेको तस्बिर सार्वजनिक गरेपछि मिडियामा यसले आगो बालेको छ । पूनमले शनिबार योगा गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै ट्विट गरेकी छिन्, ‘बिहानको केही मिनेटको योगा, सेक्सी हुने गोप्य तरिका’ । सिनेमा नपाएपछि पूनम पाण्डे चर्चामा आउन यस्तै हर्कत गरिरहेकी छिन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.