नायिकाको नाङ्गो फोटो सार्वजनिक


हलिउड अभिनेत्री एमा स्टोनको नाङ्गो तस्बिर सार्वजनिक भएको छ । तस्बिर सार्वजनिक भएपछि नायिका रिसले आगो भएकी छिन् । उनी हाल अभिनेता एन्ड्रयू गारफिल्डसँग डेटमा रमाइरहेकी छिन् । अनलाइनमा लिक भएको यो तस्बिरमा नायिकाले बाथरुममा सिसाको अगाडि आफ्नो न्यूड शरीर मोबाइलले खिचेको देखिन्छ ।
एमाले प्रेमीसँग मोजमस्ती गर्दै गरेको समयमा यो तस्बिर खिचेकी हुन् । यसैले पनि यो आफ्नो निजी मामला भएकाले यसलाई स्क्यान्डल नबनाउन एमाले आग्रह गरेकी छिन् ।
यो तस्बिर उनका प्रेमीले पनि सार्वजनिक नगरेको बताइन्छ । उनले तस्बिर सार्वजनिक भएपछि आफूलाई अपमानित महशुश गरिरहेकी छिन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.