जेमाको विकिनी मस्ती, को-को लाई भो सास्ती ?

 क्याजल्टी स्टार जेमा राकिन्सनले हालै मात्र विदा मनाउने क्रममा आफ्नो आकर्षक शरीर देखाउन कुनै कसर बाँकी राखिनन् । डिसेम्बरदेखि एक खेलाडीसँग डेटमा रमाउन सुरु गरेकी जेमाको आकर्षक शरीरको बिषयमा खुबै चर्चा पनि हुने गरेको छ । निक्कै मिहिनेत गरेर बनाएकाले पनि होला जेमालाई आफ्नो शरीर देखाउन कुनै आपत्ती भएन । २९ बर्षकी यि सुन्दरीले विकिनीमा आफ्नो जवानी प्रष्ट देखाउँदा समुन्द्री तटमा रमाउनेहरुले भने सास्ती व्यहोर्नु पर्‍यो । जेमाको जवानी देखेर भुतुक्कै नहुने को नै होला र ?


भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.