विकिनीमा सोनम कपुरको सेक्सी अन्दाज

एक दर्जन सिनेमामा अभिनय गरिसकेकी नायिका सोनम कपुरको हट अन्दाज नयाँ चलचित्र ‘वेवकुफिया’मा देख्न पाइनेछ । आयुष्मान खुरानाको साथमा सोनमको विकिनी अवतार नयाँ सिनेमामा देखिन लागेको हो ।  यशराज ब्यानरमा तयार भएको यो सिनेमाको फष्ट लुक र प्रोमो सार्वजनिक गरिएको हो । सोनमले विकिनी अवतारमा आफूलाई निक्कै आकर्षक र सेक्सी देखाउने कोशिश गरेकी छिन् ।  यो सिनेमा मार्च १४ मा प्रदर्शनमा आउनेछ । रोमान्टिक कमेडी बिषयमा आधारिते सिनेमालाई नपुर अस्थानाले निर्देशन गरेका हुन् । 
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.