पोष्टरमा नाङ्गै सन्नी


नयाँ चलचित्र ‘रागिनी एमएमएस २’ लाई चर्चित बनाउन नायिका सन्नी लियोनी कुनै पनि हर्कत गर्न तयार छिन् । सन्नी लियोनी आफैमा एक पोर्न स्टार भएकाले पनि उनलाई चलचित्रको पर्दामा उत्तेजक दृश्य दिनै खासै असजिलो लाग्दैन । यसैले बालाजी फिल्मस्को नयाँ चलचित्र ‘रागिनी एमएमएस २’ मा सन्नीका हट दृश्यहरु समावेश गरिएको छ । यसैबिच निर्माणपक्षले सार्वजनिक गरेको चलचित्रको नयाँ पोष्टरमा सन्नीलाई बिना कपडा देखाइएको छ । सस्पेन्स कथामा तयार भएको यो सिनेमाको नयाँ पोष्टरमा सन्नी लियोनीले आफ्नो गोप्य अंग हात र खुट्टाले छोपेकी छिन् । सन्नीको यो हट अवतारलाई दर्शकले मन पराउने विश्वास गरिएको छ । यो सिनेमा २१ मार्चदेखि प्रदर्शनमा आउँदैछ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.