पूनमको उत्तेजक भ्यालेन्टाइन गिफ्ट


पूनम पाण्डे आफ्ना फ्यानहरुलाई विभिन्न नयाँ शैलीबाट शुभकामना दिन माहिर छिन् । यही क्रममा उनले प्रेम दिवसको दिनमा धेरै फ्यानहरुको मनमा आगो बालिदिइन् । ट्विटरमा आफ्ना फ्यानहरुलाई माया भन्दै पूनमले उत्तेजक तस्बिर सार्वजनिक गरिन् । सोफामा बस्दै पूनमले खिचाएका हट फोटोहरुले सार्वजनिक संजालमा आगो बालेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.