के छापियो बिहीबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० फागुन ८ गते बिहीबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले सरकार विस्तारका लागि दलहरुबीच गृहको विवाद अझै नमिलेको खबरलाई प्राथमिकताका साथ छापेको छन् ।

बादल र विप्लवको चेपुवामा बैद्य परेको नयाँ पत्रिकामा मुख्य खबर छ भने संविधान निर्माणको कार्यतालिका निर्माण तयारी भएको कान्तिपुर दैनिकमा खबर छ ।

महिला हिंसा बढेको नागरिक दैनिकमा मुख्य खबर छ भने ७ महिलामा साढे ५७ अर्ब वैदेशिक सहयोग भएको राजधानी दैनिकमा खबर छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.