जसरी पनि सोफियाले देखाइन् भित्री बस्त्र



माथिल्लो पहिरनले उनको जवानीलाई स्पष्ट देखाएका थियो । तर पनि मोडल सोफिया भर्गरालाई त्यतिले मात्र पुगेन । अष्ट्रेलियाको चर्चित विचमा मस्ती गर्ने क्रममा उनले स्विमसुट पहिरएकी थिइन् ।
निलो पहिरन लगाएपनि उनले आफ्नो भित्री बस्त्र देखाउन भने कुनै कसर बाँकी राखिनन् । ४१ बर्षकी यि कोलम्बियन स्टारले लगाएको पहिरनले सबैको ध्यान खिचेको थियो ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.